FAQs Complain Problems

गुलाबदेवी चाैधरी

टोल: 
देविपुर
फोटो: 
मोबाईल: 
९८६२९४०५०७,९८०७७७४७३७
लिङ्ग: 
महिला
आमाको नाम: 
औनपी देवी चौधरी
बाबुको नाम: 
मुटुक लाल चाैधरी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रुनी लाल चाैधरी
मातृ भाषा: 
भोजपुरी
शैक्षिक योग्यता: 
साधारण लेखपढ (साक्षर)
अध्ययनको विषय: 
अनाैपचारी शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सिराहा
प्रदेश: 
प्रदेश नं २
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
प्रौढ शिक्षा
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

नरहा गाउँपालिकाका उपाध्यक्ष श्री गुलाब देवि चौधरीको जन्म वि.स.२०१३ मा भएको हो । राजनितिक यात्रा करिब वि.स.२०३४ साल देखि साविकको देविपुर गा.वि.स बाट महिला संगठनको सदस्य बाट  निरन्तर सक्रिय भएकी छिन् । 
१. अखिल नेपाल महिला संगठन सिरहा जिल्ला सदस्य
२. किसान संगठन सिरहा जिल्ला सदस्य 
३. हाल नेकपा जिल्ला सदस्य
 

विगतको पेशा र अनुभव: 

१.श्री देवि महिला बचत सहकारी संस्थाको अध्यक्ष
२.लघु वित्तको १ महिनाको तालिम
३.महिला आर्दश सेवा केन्द्र द्धारा संचालित सिलाइ कटाई सम्बन्धि ६ महिने तालिम 
४.ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता विषयको ६ महिने तालिम 
- गाउँमा रहेको पशुहरुको प्राथमिक उपचारमा सहभागि
५.क्षेत्री कृषि तालिम केन्द्र झुम्का सुनसरी बाट संचालित कृषि सम्बन्धि १ महिने तालिम
६.एन डी आई बाट संचालित राजनितिमा महिला सहभागिताको अभिवृद्धि सम्बन्धि तालिम
७.सुशासनका लागि जन वकालत कार्यक्रम संचालन

जन्म मिति (वर्ष): 
२०१३
जन्म मिति (महिना): 
१२
जन्म मिति (गते): 
३२