FAQs Complain Problems

सम्पत्ति विवरण सम्बन्धि सूचना

सार्वजनिक पद धारण गरेको जो सुकै व्यक्तिले प्रचलित कानुन अनुसार सम्पत्ति विवरण भर्नुपर्दछ। (अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति भन्नाले- संविधान, अन्य प्रचलित कानुन वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालना गर्नुपर्ने वा दायित्व निर्वाह गर्नुपर्ने पदमा बहाल रहेको व्यक्ति अथवा सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी) यस नरहा गाउँपालिकाको मिति २०७९ भदौ मसान्त भित्र यस

सार्वजनिक पद धारण गरेको जो सुकै व्यक्तिले प्रचलित कानुन अनुसार सम्पत्ति विवरण भर्नुपर्दछ। (अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति भन्नाले- संविधान, अन्य प्रचलित कानुन वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश

आर्थिक वर्ष: