FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९-१०-०९ गते साेमबार नरहा गाउँपालिकाकाे हिउँदे अधिवेशन रेडक्रस भवन चाेहर्वाकाे सभाहलमा नरहा गाउँपालिका अध्यक्ष श्रीमान् राम प्रमाेद यादवकाे अध्यक्षतामा निम्न पदाधिकारी र कर्मचारीहरुको सहभागीतामा सम्पन्न गरियाे ।

सभा अध्यक्ष : श्री राम प्रमोद यादव

सभा उपाध्यक्ष : श्री गुलाब देवी चौधरी

सभा सदस्य श्री :

३ श्री राम विलेक्षण यादव (सभा सदस्य)

४ श्री हुकुमदेव यादव (सभा सदस्य)

५ श्री अशोक कुमार महत्तो (सभा सदस्य)

६ श्री रुषत्तम अंसारी (सभा सदस्य)

७ श्री सम्झना सिंह (सभा सदस्य)

८ श्री मनरागी खत्वे मण्डल (सभा सदस्य)

मिति: 01/24/2023 - 05:50
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९।०८।१५ गतेका दिन यस नरहा गाउँपालिका अध्यक्ष श्री रामप्रमाेद यादव ज्युकाे अध्यक्षतामा स्थानीय तह सञ्चालन तथा व्यवस्थापन विषयमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा कार्यरत अधिकृत श्री शैलेश चापागाई ,श्री शत्रुधन चाैधरी र निलम थपलिया र कार्यालय प्रमुख ,शाखा प्रमुखहरुकाे सहयोगमा तथ्यांक संकलन सम्बन्धमा छलफल भयाे ।

मिति: 12/01/2022 - 16:29
, , , , , , , , , , , , , , , , , , ,
मिति: 10/13/2022 - 06:54
, , , ,

राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत श्री आधारभूत विद्यालय नरहा गाउँपालिका १ गौराहामा २कोठे भवनकाे आज मिति २०७९/०६/०७ गते शुक्रबारका दिन भवन निर्माणको लागि पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय लिलानाथ श्रेष्ठ ज्युकाे प्रमुख अतिथि र नरहा गाउँपालिका अध्यक्ष रामप्रमाेद यादव , उपाध्यक्ष गुलाबदेवी चाैधरी ज्युकाे विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकान्त ज्युकाे अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधिहरु र अग्रज समाजसेवीहरुको आथित्यमा भवनको शिलान्यास सु-सम्पन्न भयाे ।

मिति: 09/23/2022 - 19:10
, , , , , , , , , , , , ,

नरहा गाउँपालिका अध्यक्ष रामप्रमाेद यादव ज्युकाे अध्यक्षतामा  यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)

मिति: 09/19/2022 - 18:40
, , , , , , , , , , , , , , , , , , ,
मिति: 09/15/2022 - 10:29
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages