FAQs Complain Problems

सूचना तथा समाचार

१५ औ गाउँ सभा अधिवेशन आ.व.२०८३/०८४

मिति २०८३ साल असार ९ गते, मंगलबार सम्पन्न नरहा गाउँपालिकाको १५औँ गाउँ सभा अधिवेशन (आर्थिक वर्ष २०८३/०८४) गाउँ सभाका सभाध्यक्ष श्री रामप्रमोद यादवज्यूको अध्यक्षतामा भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।

उक्त अधिवेशनमा प्रमुख अतिथिका रूपमा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री लिलानाथ श्रेष्ठज्यू, विशिष्ट अतिथिका रूपमा शिक्षा तथा संस्कृति मन्त्री तथा मधेश प्रदेश सभा सदस्य माननीय श्री मनोज कुमार सिंहज्यू र मधेश प्रदेश सभा सदस्य माननीय श्री संजिला कुमारी यादवज्यूको विशेष उपस्थिति रहेको थियो।

यसका साथै सभा उपाध्यक्ष, गाउँ सभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, कर्मचारीहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिताबीच गाउँ सभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

रासायनिक मल वितरण सम्बन्धमा ।

गाउँ अधिवेशनमा उपस्थित भई दिनु हुने सम्बन्धमा (गाउँ सभा सदस्य) ।

रासायनिक मल वितरण सम्बन्धमा ।

गाउँ अधिवेशनमा उपस्थित भई दिनु हुने सम्बन्धमा ।

आ.व.२०८२/०८३ मा हुने भुक्तानी /निकासा खाता बन्द गर्ने सम्बन्धमा

आयोजना/कार्यक्रम पेश गर्नु हुन

बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्बन्धमा ।

स्थानीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक सम्बन्धमा ।

स्थानीय राजस्व परामर्श समितिको बैठक सम्बन्धमा ।

Pages

//