नरहा गाउँपालिकाका उखु उत्पादक किसान हरु लाई जरुरी सुचना
नेपाल सरकार बाट उखु कृषक लाई दिइने अनुदान २०७७/०६/२५ भित्र जग्गा धनी प्रमाण पुर्जा , जग्गा करारनामा , ना .प्र. प ,बैक खाता को प्रमाण पत्र सहित उखु खेती बिवरण दर्ता गराउनु होला अन्यथा सरकार बाट अनुदान नदिइने व्यहोरा सुचित गरिन्छ!!