FAQs Complain Problems

क्षमता अभिवृद्धि कार्यक्रम पहिलो दिन

Read More

क्षमता अभिवृद्धि कार्यक्रम प्रमाणपत्र वितरण

Read More

नरहा गाउँपालिकाे विशेष गाउँ सभा

Read More

क्षमता अभिवृद्धि कार्यक्रम प्रमाणपत्र वितरण

Read More

क्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Read More

संक्षिप्त परिचय

नरहा गाउँपालिका सिराहा जिल्लामा पर्दछ । यस गाउँपालिकामा २०७८ को जनगणना अनुसार  जिल्लाको पाश्र्व चित्रमा उल्लेख भए अनुसार जम्मा परिवार  संख्या ४३७३ ,महिला ११४९६  र  पुरुष ११२६४ गरी जम्मा जनसंख्या २२७७० रहेको छ । यहाँ अधिकांश हिन्दु धर्म मान्ने मानिसहरुको बसोवास रहेतापनि बिभिन्न जातजाति साथै  मधेशी, थारु, म्ुास्लिम र मरवारी भने बिभिन्न धर्म मान्ने मानिसहरुको बसोवासका साथ समावेशी समाज रहेको छ  ।  यस गाउँपालिका क्षेत्र भित्र नैनाबती र लोहडाडा खोला रहेको छ । यो गाउँपालिका सिरहा जिल्लाको सदरमुकाम सिरहाबाट १४ किलो मिटर उत्तरमा पर्दछ ।  यस  गाउँपालिकाको क्षेत्रफल २९.३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिका नेपालको पूर्वाञ्चल बिकाश क्षेत्रको सगरमाथा  अञ्चलको दक्षिण भागमा रहेको छ र  यसको भौगोलिक अवस्था २६   ३३   —२६   ५५   उत्तर आक्षंश र ८६  ६  —८६   २६   पूर्व देशान्तर भित्र अवस्थित छ । यस गाउँपालिकाको पूर्व र उत्तरमा गोलबजार नगरपालिका, दक्षिणमा विष्णुपुर गाउँपालिका र पश्चिममा मिर्चैया र कल्याणपुर नगरपालिका पर्दछ  । यस गाउँपालिकाको शैक्षिक अवस्था हेर्दा पुरुषको तुलनामा महिलाको शिक्षाको स्तर न्यून रहेको  छ। यहाँ ....मा.वि र ... आधारभूत बिधालय रहेका छन् । यस गाउँपालिकामा अधिकांश मानिस कृषि पेशा ,पशुपालनमा आश्रित  रहेपनि कृषिको लागि उन्नत जातको बिउ तथा पशु नश्ल सुधार गरी पालन गरेको देखिदैन र परम्परागत खेति तथा पशुपालनमा मानिसहरुको ध्यान रहेको पाईन्छ । त्यसै गरी केही ब्यक्तिले सानातिना ब्यापार ब्यावसाय गरेर जिविकोपार्जन गरेको पाईन्छ भने केही मानिस सरकारी तथा गैर सरकारी निकायमा नोकरी गरेको पाइन्छ ।

जन प्रतिनिधि

पदाधिकारी