FAQs Complain Problems

कार्यालय प्रमुख तथा स्वास्थ्य शाखाको संयोजक,सह संयोजक Health Post को Incharge हरु सँग स्वास्थ्य संस्था संचालन तथा अगामी दिनमा सुधारात्मक विषयको संचालन सम्बन्धमा छलफल गर्ने कार्य भयो ।