FAQs Complain Problems

यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन

यस नरहा गाउँ कार्यपालिकाको कृषि विकास शाखाको शशर्त अनुदान तर्फको आ.व.२०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उखु पकेट क्षेत्रमा स्यालो ट्युववेल जडान गर्नुपर्ने भएको हुँदा यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले यस कार्यक्रममा सहभागी हुन । यही मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन यो सूचना जारी गरीएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: