FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना 

नरहा गाउँपालिकाका उखु उत्पादक किसान हरु लाई जरुरी सुचना ।

नरहा गाउँपालिकाका उखु उत्पादक किसान हरु लाई जरुरी सुचना

नेपाल सरकार बाट उखु कृषक लाई दिइने अनुदान २०७७/०६/२५ भित्र जग्गा धनी प्रमाण पुर्जा , जग्गा करारनामा , ना .प्र. प ,बैक खाता को प्रमाण पत्र सहित उखु खेती बिवरण दर्ता गराउनु होला अन्यथा सरकार बाट अनुदान नदिइने व्यहोरा सुचित गरिन्छ!!

 

कक्षा संचालन सम्बन्धी सूचना ।

नरहा गाउँपालिका अन्तर्गतका विद्यालयहरु शिक्षक कर्मचारी तथा स का हरुकाे पहिलाे चाैमासिककाे तलब भता सम्बन्धी माग फारम पेश गर्ने सम्बन्धमा ।

लकडाउन गरिएकाे बारे

प्राविधिक सहायक पद सेवा करारमा लिने सम्वन्धी सूचना ।

उखु कृषकहरुका लागि सूचना

राहत/अनुदान उपलब्ध गराउनु पर्ने लक्षित समुहको विवरण

राहत/अनुदान वितरणका घर परिवार विवरण

एक स्थानीयतह देखि अर्को स्थानीयतहमा नजाने सम्बन्धमा

एकद्धार प्रणालीबाट राहत वितरण कार्यमा सहयाेग गरी दिनु हुन ।

Pages