FAQs Complain Problems

सूचना तथा समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

नरहा गाउँपालिका र विभिन्न संघ संस्थाको आजोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बुधवार बाट शुरु भएको छ ।
लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिक समानता कायम गर्न नेपालमा २०५४ साल देखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिदै आईएको छ ।

प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५सम्म संचालन भएका समुदायिक विद्यालयहरुको लागि

बाल विकास कक्षा देखि कक्षा ५सम्म संचालन भएका समुदायिक विद्यालयहरुको लागि

परिचय पत्र वितरणको सुचना

नरहा गाउँपालिका पुर्ण खोप घोषण कार्याक्रम २०७५

नरहा गा‌ पा वाट मिति २०७५‍‍ /०१ /२७ गते विज्ञापन न‍ं ७ /०७४ /७५ मा म्याद थपिएको वारे सुचना

Pages

//