पेश्की रकम फरर्छौट गराउने सम्बन्धमा । |
|
उन्नत धानको बीउ माँग गर्ने सम्बन्धी सूचना । |
|
निमित प्रमुख प्रशासकीय सम्बन्धमा । |
|
ताकेता सम्बन्धमा |
|
ताकेता सम्बन्धमा |
|
प्रगति प्रतिवेदन पेश गर्ने बारे । |
|
सूचना अधिकारी तोकिएको सम्बन्धमा । |
|
आ.व.२०८०।०८१ मा सूचिकृत हुनका लागि बेरोजगार व्यक्तिहरुको आवेदन विवरण पठाउन ताकेता सम्बन्धमा । |
|
यस गाउँपालिका भित्रका कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन |
|
यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन |
यस नरहा गाउँ कार्यपालिकाको कृषि विकास शाखाको शशर्त अनुदान तर्फको आ.व.२०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उखु पकेट क्षेत्रमा स्यालो ट्युववेल जडान गर्नुपर्ने भएको हुँदा यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले यस कार्यक्रममा सहभागी हुन । यही मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन यो सूचना जारी गरीएको छ । |