FAQs Complain Problems

सूचना तथा समाचार

यस गाउँपालिका भित्रका कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन

यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन

यस नरहा गाउँ कार्यपालिकाको कृषि विकास शाखाको शशर्त अनुदान तर्फको आ.व.२०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उखु पकेट क्षेत्रमा स्यालो ट्युववेल जडान गर्नुपर्ने भएको हुँदा यस गाउँपालिका भित्रका इच्छुक उखु खेती गर्ने कृषकहरु,उपभोक्ताहरु,संघ,संस्था,कृषक समूह व्यवसायिक कृषि फर्महरुले यस कार्यक्रममा सहभागी हुन । यही मिति २०८०।०१।०४ गते भित्र निवेदन पेश गर्नु हुन यो सूचना जारी गरीएको छ ।

राेजगार सहायक पदको परीक्षा मिति निर्धारण गरिएको सम्बन्धमा ।

परीक्षाकाे मिति निर्धारण गरिएको सम्बन्धमा ।

क्षयरोग बिरामीलाई सम्मान कार्यक्रम सम्बन्धमा ।

विवरण उपलब्ध गराई दिनु हुन

कार्यपालिका बैठक सम्बन्धमा ।

नरहा गाउँपालिका अन्तर्गतका विद्यालयमा संचालन हुने वार्षिक परीक्षाको तालिका ।

उपस्थित भई दिनु हुन ।

उपस्थित भई दिनु हुन ।

Pages